हितोपदेश 11:4 - Compare All Versions
हितोपदेश 11:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
क्रोधको दिनमा धन-सम्पत्ति केही मोलको हुँदैन, तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 11 NNRVहितोपदेश 11:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
क्रोधको दिनमा धनसम्पत्ति कुनै काम लाग्दैन; तर धार्मिकताले मृत्युबाट छुटाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 11 NCVहितोपदेश 11:4 NERV (पवित्र बाइबल)
धनले मानिसहरूलाई परमेश्वरको न्याय दिनमा सहायता गर्नु सक्दैन, तर धार्मीकताले मानिसलाई मृत्युबाट रक्षा गर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 11 NERVहितोपदेश 11:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको क्रोधको दिनमा धनले तिम्रो केही लाभ हुँदैन तर इमानदारीताले तिम्रो ज्यान बचाउँछ।
शेयर गर्नुहोस्
हितोपदेश 11 सरल नेपाली