हितोपदेशको पुस्तक 15:22

हितोपदेशको पुस्तक 15:22 NERV

चाँहिदो परामर्श नपाएर एकजना मानिस आफ्नो योजनामा विफल हुन सक्छ, तर धेरै परामर्शदाताहरूको सल्लाहले ऊ आफ्नो योजनामा सफल हुन सक्छ।