हितोपदेश 15:22 - Compare All Versions
हितोपदेश 15:22 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 15 NNRVहितोपदेश 15:22 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सल्लाहको अभावमा योजनाहरू असफल हुन्छन्; तर धेरै सल्लाहकार छन् भने ती सफल हुन्छन्।
शेयर गर्नुहोस्
हितोपदेश 15 NCVहितोपदेश 15:22 NERV (पवित्र बाइबल)
चाँहिदो परामर्श नपाएर एकजना मानिस आफ्नो योजनामा विफल हुन सक्छ, तर धेरै परामर्शदाताहरूको सल्लाहले ऊ आफ्नो योजनामा सफल हुन सक्छ।
शेयर गर्नुहोस्
हितोपदेश 15 NERVहितोपदेश 15:22 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
पाउन सकेजति सरसल्लाह लिनू र आफ्नो काममा सफल हुनेछौ, सल्लाहबिना विफल हुनेछौ।
शेयर गर्नुहोस्
हितोपदेश 15 सरल नेपाली