हितोपदेशको पुस्तक 17:14
हितोपदेशको पुस्तक 17:14 NERV
झगडा़ शुरू गर्नुको अर्थ नदीको बाँधमा प्वाल पार्नु बराबरै हो। यसैकारण नियन्त्रण भन्दा बाहिर जानु अघिनै बहसलाई अन्त गरिदेऊ।