हितोपदेशको पुस्तक 17:22
हितोपदेशको पुस्तक 17:22 NERV
आफ्नो मनलाई प्रसन्न राख्नु नै सब भन्दा असल औषधी सेवन गर्नु हो। दुःखेको मनले हड्डीहरू पनि नरम पारिदिन्छ।