YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 6:20-21

हितोपदेशको पुस्तक 6:20-21 NERV

हे मेरो छोरो, आफ्नो बाबुको आज्ञाहरू ग्रहण गर अनि तिम्री आमाले दिएको शिक्षाहरूलाई इन्कार नगर। उनीहरूले भनेका वचनहरू सधैँ हृदयमा राख, तिनीहरूलाई तिम्रो गला वरिपरि बाँधेर राख।