YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 140:1-2

भजनसंग्रह 140:1-2 NERV

हे परमप्रभु, मलाई दुष्ट मानिसबाट बचाउनु होस्, क्रुर मानिसहरूबाट मेरो रक्षा गर्नुहोस्। तिनीहरू पापपूर्ण कामहरू गर्नलाई योजना बनाउँछन्। तिनीहरू युद्ध गर्नलाई सधैँ नै तयार हुन्छन्।

भजनसंग्रह 140 पढ्नुहोस्