YouVersion लोगो
खोज आइकन

2 शमूएल 16:11-12

2 शमूएल 16:11-12 NCV

तब दावीदले अबीशै र आफ्ना सबै अधिकृतहरूलाई भने, “मेरो छोरा, मेरो आफ्नै रगत र मासुले त मेरा प्राण लिन खोजिरहेछ भने अब यस बेन्यामीनीले त झन् बढी गर्नेछ! त्यसलाई छोडिदेऊ; त्यसले सरापोस्। किनकि याहवेहले त्यसलाई त्यसै गर्नू भनी भन्‍नुभएको छ। सायद यस्तो पनि हुन सक्छ, याहवेहले आज मैले पाइरहेको सरापको पीडा देख्नुहुनेछ, र शिमीको सरापको साटो उहाँको करारको आशिष् मलाई फेरि दिनुहुनेछ।”

2 शमूएल 16 पढ्नुहोस्