YouVersion लोगो
खोज आइकन

2 शमूएल 18:9-10

2 शमूएल 18:9-10 NCV

युद्धमा संयोगले अब्शालोमको भेट दावीदका मानिसहरूसँग भयो। तिनी खच्‍चरमा सवार थिए। जब तिनको खच्‍चर फलाँटका हाँगाहरूका मुनिबाट गयो, तब अब्शालोमको कपाल हाँगामा अल्झियो। तिनी हावामा झुण्डिए, तर तिनी सवार भएको खच्‍चरचाहिँ अगि बढिरह्‍यो। जब एक जना मानिसले त्यो घटना देख्यो, तब त्यसले गएर योआबलाई भन्यो, “मैले भर्खरै अब्शालोमलाई एउटा फलाँटको रूखमा झुण्डिरहेका देखेँ।”

2 शमूएल 18 पढ्नुहोस्