YouVersion लोगो
खोज आइकन

2 शमूएल 24:24

2 शमूएल 24:24 NCV

तर राजाले अरौनालाई जवाफ दिए, “होइन, म यसको दाम तिमीलाई दिन चाहन्छु। याहवेह मेरा परमेश्‍वरलाई मूल्यविनाको होमबलि म चढाउनेछैनँ।” यसकारण दावीदले त्यस खला र गोरुहरूका निम्ति पचास शेकेल चाँदी दाम तिरेर त्यो किने।

2 शमूएल 24 पढ्नुहोस्