तर राजाले अरौनालाई जवाफ दिए, “होइन, म यसको दाम तिमीलाई दिन चाहन्छु। याहवेह मेरा परमेश्वरलाई मूल्यविनाको होमबलि म चढाउनेछैनँ।” यसकारण दावीदले त्यस खला र गोरुहरूका निम्ति पचास शेकेल चाँदी दाम तिरेर त्यो किने।
2 शमूएल 24 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 2 शमूएल 24:24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू