YouVersion लोगो
खोज आइकन

प्रेरित 28:26-27

प्रेरित 28:26-27 NCV

“ ‘यी मानिसहरूकहाँ जा र भन्, “तिमीहरू सुनिरहन्छौ, तर कहिल्यै बुझ्दैनौ; तिमीहरू सदा देख्छौ, तर कहिल्यै चिन्दैनौ।” किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्; आफ्ना कानले तिनीहरू मुस्किलले सुन्छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्; नत्रता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, आफ्ना कानले तिनीहरू सुन्‍नेथिए, आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’

प्रेरित 28 पढ्नुहोस्