YouVersion लोगो
खोज आइकन

एस्तर 6:6

एस्तर 6:6 NCV

जब हामान भित्र पसे, तब राजाले तिनलाई सोधे, “राजाले सम्मान दिन चाहेको मानिसलाई के गरिनुपर्छ?” हामानले मनमनै सोचे, “राजा मबाहेक अरू कसलाई सम्मान दिन इच्छुक हुनुभएको होला र?”

एस्तर 6 पढ्नुहोस्