YouVersion लोगो
खोज आइकन

इजकिएल 37:4-5

इजकिएल 37:4-5 NCV

तब उहाँले मलाई भन्‍नुभयो, “यी हड्डीहरूलाई अगमवाणी गरेर तिनीहरूलाई भन्, ‘हे सुकेका हड्डीहरू हो, याहवेहको वचन सुन! यी हड्डीहरूलाई प्रभु याहवेह यसो भन्‍नुहुन्छ: हेर, म तिमीहरूभित्र सास फुकिदिनेछु; अनि तिमीहरू जीवित हुनेछौ।

इजकिएल 37 पढ्नुहोस्