इजकिएल 37:4-5
इजकिएल 37:4-5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उहाँले मलाई भन्नुभयो, “यी हाड़हरूलाई अगमवाणी गरेर भन्, ‘हे सुकेका हाड़ हो, परमप्रभुको वचन सुन!’ यी हाड़हरूलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: म तिमीहरूमा सास हालिदिनेछु, र तिमीहरू जीवित हुनेछौ।
शेयर गर्नुहोस्
इजकिएल 37 पढ्नुहोस्इजकिएल 37:4-5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब उहाँले मलाई भन्नुभयो, “यी हड्डीहरूलाई अगमवाणी गरेर तिनीहरूलाई भन्, ‘हे सुकेका हड्डीहरू हो, याहवेहको वचन सुन! यी हड्डीहरूलाई प्रभु याहवेह यसो भन्नुहुन्छ: हेर, म तिमीहरूभित्र सास फुकिदिनेछु; अनि तिमीहरू जीवित हुनेछौ।
शेयर गर्नुहोस्
इजकिएल 37 पढ्नुहोस्