YouVersion लोगो
खोज आइकन

इजकिएल 7:9

इजकिएल 7:9 NCV

म तँलाई दयाको नजरले हेर्नेछैनँ; म तँलाई छोड्नेछैनँ। म तेरा चालअनुसार र तेरा बीचमा भएका घृणित कामहरूका निम्ति तँसित बदला लिनेछु। “ ‘तब तैँले जान्‍नेछस्, कि तँलाई प्रहार गर्ने याहवेह म नै हुँ।

इजकिएल 7 पढ्नुहोस्