YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 20:27-28

यूहन्‍ना 20:27-28 NCV

त्यसपछि थोमालाई उहाँले भन्‍नुभयो, “तिम्रा औंलाहरू यहाँ राख, मेरा हातहरू हेर; र तिम्रा हात मेरा कोखामा राख। अबदेखि उसो, अविश्‍वासी नहोऊ, तर विश्‍वास गर।” थोमाले उहाँलाई भने, “मेरा प्रभु, मेरा परमेश्‍वर!”

यूहन्‍ना 20 पढ्नुहोस्