यूहन्ना 20:27-28
यूहन्ना 20:27-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
थोमालाई आफ्नो हात देखाएर भन्नुभयो, “यहाँ हेर, तिम्रो औँलाले मेरा हातमा छोऊ र मेरो कोखामा छाम! शङ्का होइन तर विश्वास गर।” त्यही बेला थोमाले “हे मेरा प्रभु, हे मेरा परमेश्वर!” भन्दै येशूको पाउमा परे
शेयर गर्नुहोस्
यूहन्ना 20 पढ्नुहोस्यूहन्ना 20:27-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब उहाँले थोमालाई भन्नुभयो, “तिम्रो औँला यहाँ राख, र मेरा हातहरू हेर। तिम्रो हात बढ़ाएर मेरो कोखामा हाल। शङ्का नगर, तर विश्वासी होऊ।” थोमाले उहाँलाई भने, “मेरा प्रभु, र मेरा परमेश्वर!”
शेयर गर्नुहोस्
यूहन्ना 20 पढ्नुहोस्