YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 4:10

यूहन्‍ना 4:10 NCV

येशूले त्यसलाई भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरका वरदानलाई तिमीसँग पानी माग्ने व्यक्‍ति को हुन् भनी चिनेकी भए, तिमीले उनीसँग पो माग्ने थियौ, र उनले तिमीलाई जीवित पानी दिनेथिए।”

यूहन्‍ना 4 पढ्नुहोस्