यूहन्ना 4:10
यूहन्ना 4:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले त्यसलाई भन्नुभयो, “तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्नेथियौ, र उसले तिमीलाई जिउँदो पानी दिनेथियो।”
शेयर गर्नुहोस्
यूहन्ना 4 पढ्नुहोस्यूहन्ना 4:10 नेपाली समकालीन संस्करण (NCV)
येशूले त्यसलाई भन्नुभयो, “यदि तिमीले परमेश्वरका वरदानलाई तिमीसँग पानी माग्ने व्यक्ति को हुन् भनी चिनेकी भए, तिमीले उनीसँग पो माग्ने थियौ, र उनले तिमीलाई जीवित पानी दिनेथिए।”
शेयर गर्नुहोस्
यूहन्ना 4 पढ्नुहोस्