बाइबल एप लोगो
खोज आइकन

लूका 2:6-7

लूका 2:6-7 NCV

तिनीहरू त्यहाँ रहेकै बेला बालक जन्मने बेला भयो, र तिनले आफ्नो जेठो छोरा जन्माइन्। तिनले बालकलाई लुगाले बेह्रेर एउटा डुँडमा राखिन्; किनकि तिनीहरूका निम्ति पाटी-पौवामा ठाउँ नै थिएन।

लूका 2:6-7 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति