YouVersion लोगो
खोज आइकन

मत्ती 13:20-21

मत्ती 13:20-21 NCV

ढुङ्गेनी जमिनमा खसेको बीउले त्यो मानिसलाई जनाउँछ, जसले वचन सुन्‍ने बित्तिकै आनन्दसाथ त्यसलाई ग्रहण गर्छ। तर तिनीहरूका जरा नभएकाले ती थोरै समयको लागि मात्र रहन्छन्। जब वचनको कारण दुःख र सतावट आइपर्छ, तिनीहरू झट्टै पछि हट्छन्।

मत्ती 13 पढ्नुहोस्

मत्ती 13:20-21 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति