YouVersion लोगो
खोज आइकन

मर्कूस 6:31

मर्कूस 6:31 NCV

तब यति धेरै मानिसहरू आउँदैजाँदै गरेका थिए कि, उहाँहरूले खानसमेत मौका नपाउनुभएकोले उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू मात्र मसित एउटा एकान्त ठाउँमा आओ, अनि केही विश्राम लेओ।”

मर्कूस 6 पढ्नुहोस्