YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 52:8

भजनसंग्रह 52:8 NCV

तर मचाहिँ परमेश्‍वरको भवनमा बढेको हरियो जैतुनको रूखजस्तो छु; म परमेश्‍वरको अचुक प्रेममा सदासर्वदा भरोसा गर्दछु।

भजनसंग्रह 52 पढ्नुहोस्