YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 77:1-2

भजनसंग्रह 77:1-2 NCV

मैले सहायताको निम्ति परमेश्‍वरलाई पुकारेँ, मलाई सुन्‍नुभएको होस् भनेर मैले परमेश्‍वरलाई पुकारेँ। जब म दुःखमा थिएँ, मैले प्रभुलाई प्रार्थना गरेँ; रातमा नथाकी उहाँमा मैले हात पसारेँ, तर मेरो हृदयले सान्त्वना पाएन।

भजनसंग्रह 77 पढ्नुहोस्