प्रकाश 1:7-8
प्रकाश 1:7-8 NCV
“हेर, उहाँ बादलहरूका साथमा आउँदैहुनुहुन्छ”; अनि “हरेक आँखाले उहाँलाई देख्नेछ, तिनीहरूले पनि, जसले उहाँलाई घोचेका थिए” अनि पृथ्वीका सबै जातिहरूले “उहाँको कारण विलाप गर्नेछन्।” यस्तै होस्! आमेन। सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, “म नै अल्फा र ओमेगा हुँ” जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो र जो हुनआउनुहुनेछ।

