YouVersion लोगो
खोज आइकन

लूका 21:25-27

लूका 21:25-27 NCV

“सूर्य, चन्द्रमा र ताराहरूमा चिन्हहरू देखिनेछन्; अनि पृथ्वीमा गर्जिरहेको र उर्लिरहेको समुद्रले राष्ट्रहरू सङ्कष्‍ट र घबराहटमा पर्नेछन्। संसारमा के आइपर्ने भन्‍ने आशङ्काले मानिसहरू डरले मूर्छा पर्नेछन्, किनकि आकाशका शक्‍तिहरू डगमगाउनेछन्। त्यस बेला तिनीहरूले मानिसका पुत्रलाई शक्‍ति र महा महिमासहित बादलमा आइरहेका देख्नेछन्।

लूका 21 पढ्नुहोस्