१ कोरिन्थी 13:1
१ कोरिन्थी 13:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोलें तापनि ममा प्रेम छैन भने, म हल्ला मचाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु।
शेयर गर्नुहोस्
१ कोरिन्थी 13 पढ्नुहोस्१ कोरिन्थी 13:1 पवित्र बाइबल (NERV)
अनि अब म सबै भन्दा महत्वपूर्ण मार्ग बताउने छु। मानिसहरूका र स्वर्गदूतहरूका विभिन्न भाषाहरू म बोल्न सकुँला। तर मसित प्रेम नै छैन भने म खाली एउटा टङ्टङे घण्टी वा झ्याम्-झ्यामे झ्याम्टा मात्र हुँ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 13 पढ्नुहोस्