१ कोरिन्थी 13:3
१ कोरिन्थी 13:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि मैले सारा सम्पत्ति बाँड़िदिएँ, र मेरो शरीर जलाउनलाई दिइहालें, तर मसित प्रेम छैन भने मलाई केही लाभ हुँदैन।
शेयर गर्नुहोस्
१ कोरिन्थी 13 पढ्नुहोस्१ कोरिन्थी 13:3 पवित्र बाइबल (NERV)
मानिसहरूलाई खुवाउन आफूसित भएको सब कुरा दिन सकुँला र आफ्नो शरीर समेत आहुतिको रूपमा जलाउन सकुँला। तर यदि मसित प्रेम छैन भने म केही पनि हैन।
शेयर गर्नुहोस्
१ कोरिन्थी 13 पढ्नुहोस्