१ कोरिन्थी 13:4-5
१ कोरिन्थी 13:4-5 पवित्र बाइबल (NERV)
प्रेम धैर्य हुन्छ, प्रेम दयालु हुन्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन। प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन। प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन।
शेयर गर्नुहोस्
१ कोरिन्थी 13 पढ्नुहोस्१ कोरिन्थी 13:4-5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्रेममा शान्ति हुन्छ र दया गर्छ, प्रेमले अझ रिस गर्दैन, घमण्ड गर्दैन अनि आफूलाई ठूलो सम्झिदैन। प्रेम खराब चालमा चल्दैन, आफ्नो उन्नति खोज्दैन, झर्कंदैन, नराम्रा कुराको ख्यालै गर्दैन।
शेयर गर्नुहोस्
१ कोरिन्थी 13 पढ्नुहोस्