१ कोरिन्थी 13:7
१ कोरिन्थी 13:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 13 पढ्नुहोस्१ कोरिन्थी 13:7 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
प्रेमले सबै कुरा सहन्छ, सबै कुरामा विश्वास राख्तछ, सबै कुरामा राम्रो आशा राख्तछ अनि सबै कुरा खप्छ।
शेयर गर्नुहोस्
१ कोरिन्थी 13 पढ्नुहोस्