बाइबल एप लोगो
खोज आइकन

१ थेसलोनिकी 2:9 - सबै संस्करणहरू तुलना गर्नुहोस्

१ थेसलोनिकी 2:9 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

किनभने भाइ हो, हाम्रो कष्‍ट र मेहनतको सम्‍झना तिमीहरूलाई छ। तिमीहरू कसैलाई बोझ नबोकाऔं भनेर दिनरात काम गरी हामीले परमेश्‍वरको सुसमाचार तिमीहरूलाई प्रचार गर्‍यौं।

शेयर गर्नुहोस्
१ थेसलोनिकी 2 NNRV

१ थेसलोनिकी 2:9 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

दाजुभाइहरू हो, तिमीहरूलाई याद छ, सुसमाचार सुनाउँदा पनि हामीले कसैलाई भार नपरोस् भनेर आफ्‍ना लागि रातदिन मरिमेटेर काम गर्‍यौं।

१ थेसलोनिकी 2:9 NERV (पवित्र बाइबल)

दाज्यू-भाइहरू र दिदी-बहिनीहरू, सायद तिमीहरूलाई थाहा होला हामीले कति परिश्रम गर्यौं। हामीले परमेश्वरको सुसमाचार प्रचार गर्दा दिन रात काम गर्यौ, किनभने हामी तिमीहरूमाथि भार हुन खोजेनौं।

शेयर गर्नुहोस्
१ थेसलोनिकी 2 NERV

१ थेसलोनिकी 2:9 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

किनकि दाजुभाइ-दिदीबहिनीहरू हो, परमेश्‍वरको सुसमाचार तिमीहरूलाई प्रचारिँदा कसैलाई पनि भार नहोस् भनेर हामीले दिनरात कडा परिश्रम गर्‍यौँ, यो कुरा निश्‍चय नै तिमीहरूलाई थाहा छ।

शेयर गर्नुहोस्
१ थेसलोनिकी 2 NCV