१ थेसलोनिकी 3:7
१ थेसलोनिकी 3:7 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसैकारण भाइ हो, तिमीहरूका विश्वासको कारणले हाम्रा सारा दुःख र क्लेशमा तिमीहरूका विषयमा हामीले सान्त्वना पाएका छौं।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 3 पढ्नुहोस्१ थेसलोनिकी 3:7 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण दाजुभाइ-दिदीबहिनीहरू हो, तिमीहरूको विश्वासको कारणले हाम्रा सारा पीडा र खेदोहरूमा पनि हामीले तिमीहरूका विषयमा उत्साह पाएका छौँ।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 3 पढ्नुहोस्