१ थेसलोनिकी 5:16-18
१ थेसलोनिकी 5:16-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सधैँ आनन्दित रहो। निरन्तर प्रार्थना गरिरहो। सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 5 पढ्नुहोस्१ थेसलोनिकी 5:16-18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सधैँ आनन्दित रहो। निरन्तर प्रार्थना गरिरहो। हरेक परिस्थितिमा धन्यवाद देओ; किनकि ख्रीष्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो।
शेयर गर्नुहोस्
१ थेसलोनिकी 5 पढ्नुहोस्