२ राजाहरू 6:15
२ राजाहरू 6:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब परमेश्वरका जनको चाकर बिहानै उठेर बाहिर गयो, तब घोड़ाहरू र रथहरूको एउटा फौजले सहरलाई घेरिराखेको थियो। त्यस चाकरले आएर आफ्ना मालिकलाई सोध्यो, “हे मेरा प्रभु, अब हामी के गरौं?”
शेयर गर्नुहोस्
२ राजाहरू 6 पढ्नुहोस्२ राजाहरू 6:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भोलिपल्ट परमेश्वरका जनको सेवक बिहानै उठेर बाहिर निस्कँदा घोडाहरू र रथहरू भएको फौजले सहरलाई घेरिराखेको देख्यो। त्यस सेवकले सोध्यो, “हे मेरा प्रभु, अब हामी के गरौँ?”
शेयर गर्नुहोस्
२ राजाहरू 6 पढ्नुहोस्