२ राजाहरू 6:5
२ राजाहरू 6:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एउटा रूख काट्दाकाट्दै एक जनाको बन्चरो बीँड़बाट खुस्केर पानीभित्र खस्यो। उनले कराएर भने, “हे मेरा प्रभु, यो त मागेर ल्याएको बन्चरो पो थियो।”
शेयर गर्नुहोस्
२ राजाहरू 6 पढ्नुहोस्२ राजाहरू 6:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब तीमध्ये एक जनाले रूख ढाल्दै गर्दा तिनको फलामको बन्चरो बिँडबाट अचानक खुस्केर पानीभित्र खस्यो। तिनी यसो भन्दै कराए, “लौ न! हे मेरा प्रभु, अब के गर्ने होला? त्यो बन्चरो त मैले मागेर पो ल्याएको थिएँ!”
शेयर गर्नुहोस्
२ राजाहरू 6 पढ्नुहोस्