२ थेसलोनिकी 3:6
२ थेसलोनिकी 3:6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको नाउँमा हामी तिमीहरूलाई आज्ञा दिन्छौं, कि हामीबाट तिमीहरूले पाएका शिक्षामा नचल्ने हरेक अल्छे भाइबाट अलग बस।
शेयर गर्नुहोस्
२ थेसलोनिकी 3 पढ्नुहोस्२ थेसलोनिकी 3:6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हे दाजुभाइ-दिदीबहिनीहरू हो, प्रभु येशू ख्रीष्टको नाममा हामी तिमीहरूलाई आज्ञा गर्दर्छौँ, जो विश्वासी अल्छे छ र बाधा पुर्याउने गर्छ; अनि हामीबाट पाएका शिक्षाअनुसार चल्दैन, त्यस्ता हरेक विश्वासीबाट अलग बस।
शेयर गर्नुहोस्
२ थेसलोनिकी 3 पढ्नुहोस्