व्यवस्था 8:1
व्यवस्था 8:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मैले तिमीहरूलाई आज दिएका सबै आज्ञा होशियारीसाथ मान, कि तिमीहरू जीवित रहन र संख्यामा बढ्न सक, र गएर परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशलाई अधिकार गर्न सक।
शेयर गर्नुहोस्
व्यवस्था 8 पढ्नुहोस्व्यवस्था 8:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मैले आज तिमीहरूलाई दिइरहेका हरेक आज्ञालाई होसियारीसाथ पालन गर, ताकि तिमीहरू जीवित रहन सक, र वृद्धि हुन सक। अनि याहवेहले तिमीहरूका पितापुर्खाहरूसँग शपथद्वारा प्रतिज्ञा गर्नुभएको देशमा प्रवेश गर्न सक; र त्यस देशमा अधिकार गर्न सक।
शेयर गर्नुहोस्
व्यवस्था 8 पढ्नुहोस्