व्यवस्था 8:11
व्यवस्था 8:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सावधान बस! मैले तिमीहरूलाई आज दिएका उहाँका आज्ञाहरू र उहाँका विधिविधान उल्लङ्घन गरेर परमप्रभु तिमीहरूका परमेश्वरलाई नभुल।
शेयर गर्नुहोस्
व्यवस्था 8 पढ्नुहोस्व्यवस्था 8:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
आज मैले तिमीहरूलाई याहवेह तिमीहरूका परमेश्वरका आज्ञाहरू, उहाँका व्यवस्थाहरू र उहाँका उर्दीहरू दिइरहेको छु, तिमीहरूले उहाँलाई नभुल
शेयर गर्नुहोस्
व्यवस्था 8 पढ्नुहोस्