व्यवस्था 8:15
व्यवस्था 8:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिमीहरूलाई विषालु सर्प र बिच्छीहरू भएको, निर्जल र रूखो भूमि भएको विशाल र भयानक उजाड़-स्थानको बीचमा डोर्याउनुभयो। उहाँले तिमीहरूका निम्ति चट्टानबाट पानी निकाल्नुभयो।
शेयर गर्नुहोस्
व्यवस्था 8 पढ्नुहोस्व्यवस्था 8:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले तिमीहरूलाई विशाल र डरलाग्दो उजाडस्थानद्वारा त्यस सुक्खा र पानीविनाको भूमिबाट अनि विषालु सर्पहरू र बिच्छीहरू भएको ठाउँबाट डोर्याउनुभयो। उहाँले तिमीहरूका निम्ति त्यस कडा चट्टानबाट पानी निकाल्नुभयो।
शेयर गर्नुहोस्
व्यवस्था 8 पढ्नुहोस्