व्यवस्था 8:5
व्यवस्था 8:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले यो जान, कि मान्छेले आफ्नो छोरालाई ताड़ना दिएझैँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ताड़ना दिनुहुन्छ।
शेयर गर्नुहोस्
व्यवस्था 8 पढ्नुहोस्व्यवस्था 8:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण जसरी मानिसले आफ्ना छोरालाई अनुशासनमा राख्छ, त्यसरी नै याहवेह तिमीहरूका परमेश्वरले तिमीहरूलाई अनुशासनमा राख्नुहुन्छ भनी याद राख।
शेयर गर्नुहोस्
व्यवस्था 8 पढ्नुहोस्