उपदेशक 10:1
उपदेशक 10:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसरी मरेका झीँगाहरूले सुगिन्धत अत्तरलाई दुर्गन्धित तुल्याइदिन्छन्, त्यसरी नै थोरै मूर्खताले बुद्धि र सम्मानलाई बेकामको बनाइदिन्छ।
शेयर गर्नुहोस्
उपदेशक 10 पढ्नुहोस्उपदेशक 10:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसरी मरेका झिँगाहरूले अत्तरलाई दुर्गन्धित पार्दछन्, त्यसरी नै थोरै मूर्खताले बुद्धि र सम्मानलाई नष्ट पार्दछ।
शेयर गर्नुहोस्
उपदेशक 10 पढ्नुहोस्