उपदेशक 10:4
उपदेशक 10:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाकिमको रीस तिम्रो विरुद्धमा उठे तापनि तिमीले आफ्नो काम नछोड। चूपचाप बस्नाले ठूला-ठूला भूल शान्त हुन्छन्।
शेयर गर्नुहोस्
उपदेशक 10 पढ्नुहोस्उपदेशक 10:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिम्रो शासक तिमीसित रिसाए तापनि आफ्नो पद नछोड; शान्त स्वभावले ठूला भूलहरू सुधार्दछ।
शेयर गर्नुहोस्
उपदेशक 10 पढ्नुहोस्