उपदेशक 10:8
उपदेशक 10:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
खाड़ल खन्ने मानिस आफै त्यसमा जाकिन सक्छ, र पर्खाल भत्काउने मानिसलाई साँपले डस्न सक्छ।
शेयर गर्नुहोस्
उपदेशक 10 पढ्नुहोस्उपदेशक 10:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जसले खाडल खन्छ, त्यसभित्र त्यो आफैँ नै जाकिन सक्छ; जसले पर्खाल भत्काउँछ, त्यसलाई नै सर्पले डस्न सक्छ।
शेयर गर्नुहोस्
उपदेशक 10 पढ्नुहोस्