उपदेशक 4:11
उपदेशक 4:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस्तै यदि दुई जना सँगै सुते भने ती न्याना हुन्छन्, तर एकलै त कसरी न्यानो हुने?
शेयर गर्नुहोस्
उपदेशक 4 पढ्नुहोस्उपदेशक 4:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
फेरि, दुई जना सँगै सुते भने तिनीहरूलाई न्यानो हुन्छ; तर एकलो त कसरी न्यानो हुन सक्छ र?
शेयर गर्नुहोस्
उपदेशक 4 पढ्नुहोस्