उपदेशक 4:13
उपदेशक 4:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
चेताउनी नलिने वृद्ध तर मूर्ख राजाभन्दा निर्धन तर बुद्धिमान् युवक अझ उत्तम हो।
शेयर गर्नुहोस्
उपदेशक 4 पढ्नुहोस्उपदेशक 4:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक गरिब तर बुद्धिमान् युवक एक बूढो तर निर्बुद्धि राजाभन्दा उत्तम हो; जसले कसरी सल्लाह लिने भन्ने कुरा पनि जान्दैन।
शेयर गर्नुहोस्
उपदेशक 4 पढ्नुहोस्