उपदेशक 4:9-10
उपदेशक 4:9-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एकभन्दा दुई असल हो, किनभने तिनीहरूले आफ्नो कामको असल फल पाउनेछन्। यदि एउटा लोट्यो भने त्यसको मित्रले त्यसलाई उठाउन सहायता गर्छ। तर लोट्दा पनि उठाउने कोही साथी नहुने बिचरा!
शेयर गर्नुहोस्
उपदेशक 4 पढ्नुहोस्उपदेशक 4:9-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक जनाभन्दा दुई जना असल हुन्, किनकि तिनीहरूले मेहनतको असल फल पाउँदछन्: यदि कुनै एउटा लड्यो भने, अर्कोले त्यसलाई उठ्न मदत गर्न सक्छ; तर लड्दा उठाउने कोही नहुँदा कस्तो दुःखको कुरा हुन्छ!
शेयर गर्नुहोस्
उपदेशक 4 पढ्नुहोस्उपदेशक 4:9-10 पवित्र बाइबल (NERV)
एक जना भन्दा दुइजना मानिस राम्रो हो। जब दुइ जना मिलेरसँगै काम गर्छन् भने जुन काम गर्छन् त्यसमा अधिक लाभ पाउँदछन्। यदि एक जना लडे अर्काले उठाउँदछ। तर कसैको लागि पनि एक्लो रहन राम्रो होइन, किनकि जब त्यो लड्छ उसलाई सहायता गर्ने त्यहाँ कोही अर्को हुने छैन।
शेयर गर्नुहोस्
उपदेशक 4 पढ्नुहोस्