एस्तर 10:2
एस्तर 10:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
राजाका अधिकार र शक्तिका कार्यहरू र तिनले मोर्दकैमाथि बक्सेका सम्मानहरू मादी र फारसका राजाहरूका इतिहासमा लेखिएका छन्।
शेयर गर्नुहोस्
एस्तर 10 पढ्नुहोस्एस्तर 10:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि तिनको शक्ति र पराक्रमका सबै कामहरू, राजाले मोर्दकैलाई पदोन्नति गरेका कुराहरू, साथै तिनको महानताका सम्पूर्ण विवरणहरू, मादी र परसीयाका राजाहरूका इतिहासका पुस्तकहरूमा लेखिएका छन्।
शेयर गर्नुहोस्
एस्तर 10 पढ्नुहोस्