इजकिएल 11:19
इजकिएल 11:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि म तिनीहरूलाई विभक्त नहुने हृदय दिनेछु, र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु। म तिनीहरूबाट ढुङ्गाको हृदय निकालेर मासुको हृदय हालिदिनेछु।
शेयर गर्नुहोस्
इजकिएल 11 पढ्नुहोस्इजकिएल 11:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिनीहरूलाई अविभाजित हृदय दिनेछु र तिनीहरूमा एउटा नयाँ आत्मा हालिदिनेछु; म तिनीहरूबाट तिनीहरूका ढुङ्गाको हृदय हटाइदिनेछु र तिनीहरूलाई मासुको हृदय दिनेछु।
शेयर गर्नुहोस्
इजकिएल 11 पढ्नुहोस्