इजकिएल 11:20
इजकिएल 11:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब तिनीहरू मेरा विधिहरूमा चल्नेछन्, र मेरा नियमहरू पालन गर्न होशियार हुनेछन्, र तिनीहरू मेरा प्रजा हुनेछन्, अनि म तिनीहरूका परमेश्वर हुनेछु।
शेयर गर्नुहोस्
इजकिएल 11 पढ्नुहोस्इजकिएल 11:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि तिनीहरूले मेरा उर्दीहरू पालन गर्नेछन्, र तिनीहरूले मेरा आज्ञाहरू होसियारीसाथ मान्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्वर हुनेछु।
शेयर गर्नुहोस्
इजकिएल 11 पढ्नुहोस्